Someshwar Rudrakshya Saving and Credit Cooperative Ltd. logo
PUBLIC NOTICES

Official Notices & Circulars

Stay informed with our latest announcements, AGM notices, holiday schedules, and regulatory disclosures.

Greetings
2082-06-15

बडादशैं २०८२ को हार्दिक शुभकामना !

विजया दशमी तथा बडादशैं २०८२ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय सेयर सदस्य, बचतकर्ता तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

General
2082-05-10

हाम्रो सहकारी संस्थाको आधिकारिक वेबसाइट सार्वजनिक

सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था लि. को सम्पूर्ण वित्तीय तथा सामाजिक गतिविधिहरूलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले आधिकारिक वेबसाइट सञ्चालनमा ल्याइएको जानकारी गराइन्छ।

Meeting
2082-06-25

साधारण सभा सहभागी हुने बारे ।

संस्थाको वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुने भएकोले सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

Greetings
2082-07-10

तिहार र छठ पर्व २०८२ को हार्दिक शुभकामना !

नेपालीहरूको महान चाड शुभ दीपावली, तिहार तथा छठ पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना।

Important
2082-08-01

अत्यन्त जरुरी सार्वजनिक सूचना प्रकाशित

सहकारी ऐन तथा नियमावली अनुसार संस्थाका सदस्यहरूको विवरण अद्यावधिक (KYC) गर्ने कार्य भइरहेकोले यथाशीघ्र आवश्यक कागजात बुझाउनुहुन अनुरोध गरिन्छ।

PUBLIC NOTICES

Official Notices & Circulars

Stay informed with our latest announcements, AGM notices, holiday schedules, and regulatory disclosures.